आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बारा-२ मा हाम्रो नेपाली पार्टीले जनमतलाई समर्थन गर्ने

बिहीबार, २३ चैत २०७९, २० : १४
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । हाम्रो नेपाली पार्टीले बारा २ मा जनमतलाई समर्थन गर्ने भएको छ । 

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी हाम्रो नेपाली पार्टीका उम्मेदवार चन्द्रप्रकाश सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई समर्थन गरेको जनाएका हुन् । 

बारा २, चितवन २ र तनहुँ १ मा आगामी वैशाख १० गते प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप