आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनमत र राष्ट्रिय स्वतन्त्र पार्टीबिच होला त चुनावी तालमेल ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसमा इन्ट्री गरेपछि डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँग गठबन्धन वा चुनावी तालमेल हुने चर्चा हुन थालेको छ । रास्वपाका अध्यक्ष रवि लामिछाने र...