आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण

शुक्रबार, २४ चैत २०७९, १८ : ३२
शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण भएको छ ।

शुक्रबार काठमाडौँमा एक कार्यक्रमबीच ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण भएको हो । 

ग्रन्थ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसहित पूर्वउपकुलपछि, उपकुलपछि र प्राज्ञहरुले संयुक्त रूपमा लोकार्पण गर्नुभयो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपतिहरु, विभिन्न विश्वविद्यालयका उपकुलपति एवं विशिष्ट प्राज्ञहरुको उपस्थिति रहेको थियो । ग्रन्थ प्राज्ञ शशी लुमुम्बूले सम्पादन गर्नुभएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप