सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक

शनिबार, २५ चैत २०७९, ०६ : ५०
शनिबार, २५ चैत २०७९

काठमाडौँ । गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक भएको छ। गायक बरालको ‘लैजाउन हे प्रभु मलाई वृन्दावन’ बोलको भजन शुक्रवार सार्वजनिक भएको हो।

बराल स्वयमको स्वर, सङ्गीत रहेको भजनमा भेषराज भट्टराईको शब्द रहेको छ।  भजनमा राजन कार्कीले एरेन्जको साथै ध्वनी मिश्रण गरेका छन् ।  

अभिनयमा सन्जन पौडेल, करुणा न्यौपाने, भावना कुईकेल, प्रेशिका खड्कालाई देख्न सकिन्छ। यस भजनको भिडियोको छायाङ्कन सन्तोष तिमिल्सिनाले गरेका हुन्, भने सम्पादन राजन कार्कीले गरेका हुन् । भिडियो मनिष रञ्जन बराल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप