आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

तीन दलका शीर्ष नेताहरुसँग सभामुखको छलफल

शनिबार, २५ चैत २०७९, १६ : ३८
शनिबार, २५ चैत २०७९

काठमाडौँ । सभामुख देवराज घिमिरेले शीर्ष तीन दलका नेताहरुसँग छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शनिबार छलफल भएको हो ।

छलफलमा सभामुखसहित प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार संसद्लाई प्रभावकारी बनाउनका लागि आजको छलफलको आयोजना गरिएको हो ।

sabhamukh with three party leaders (3)sabhamukh with three party leaders (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप