आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एलएलबी प्रथम वर्षको प्रवेश परीक्षाको आवेदन फाराम खुल्यो

बिहीबार, ३० चैत २०७९, ०८ : ४७
बिहीबार, ३० चैत २०७९

काठमाडौं । एलएलबी प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा आवेदन फाराम खुलेको छ । त्रिभुवन विश्वविद्यालय कानून संकाय डीनको कार्यालयले एक सूचना जारी गर्दै परीक्षा फाराम भर्ने समय वैशाख १० गतेदेखि जेष्ठ ९ गतेसम्म तोकेको हो ।

प्रवेश परीक्षा फाराम तथा परीक्षा दस्तुर एक हजार दुई सय लाग्ने छ । न्यूनतम शैक्षिक योग्यता त्रि विबाट मान्यता प्राप्त शिक्षणसंस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । प्रवेश परीक्षा जेठ २७ गते बिहान ११ बजेदेखि २ बजेसम्म हुने छ । परीक्षा सम्बन्धित कलेजहरूबाट तोके अनुसार हुने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप