सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

१ करोड २५ लाख बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बिहीबार, ३० चैत २०७९, २० : ३४
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । १ करोड २५ लाख बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका स्थायी ठेगाना भई हाल  काठमाडौँको  महांकाल बस्ने वर्ष ३९ का बिकाश तामाङ रहेका छन् ।

कारसाङ घिसिङको  जाहेरीले उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको थियो ।

अदालतबाट फागुन २६ गते पक्राउ पुर्जी जारी भएकामा तामाङलाई नयाँबानेश्वर बाट पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकु पठाइएको  कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप