सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नौ हजार घुससहित प्रहरी असई अख्तियारको फन्दामा

बिहीबार, ३० चैत २०७९, २१ : ०१
बिहीबार, ३० चैत २०७९

जनकपुरधाम । सिराहामा नौ हजार घुससहित एकजना प्रहरी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले प्रहरीलाई घुससहित पक्राउ गरेको हो ।

अख्तियारको टोलीले इलाका प्रहरी कार्यालय मिर्चैयाका असई सचिन यादवलाई पक्राउ गरेको छ ।   

उनलाई बिहीबार साँझ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप