आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ०१ वैशाख २०८०, ०५ : ५३
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ६७ पैसा र बिक्री दर १३१ रूपैयाँ २७ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ०० पैसा र बिक्री दर १४४ रूपैयाँ ६६ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ४४ पैसा र बिक्री दर १६४ रूपैयाँ १९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७६ पैसा र बिक्री दर ३५ रूपैयाँ ९३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। 

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 130.67 131.27
 
EUR (European Euro)
1 144 144.66
 
GBP (UK Pound Sterling)
1 163.44 164.19
 
CHF (Swiss Franc)
1 146.62 147.3
 
AUD (Australian Dollar)
1 87.91 88.32
 
CAD (Canadian Dollar)
1 97.57 98.02
 
SGD (Singapore Dollar)
1 98.6 99.05
 
JPY (Japanese Yen)
10 9.8 9.85
 
CNY (Chinese Yuan)
1 19 19.09
 
SAR (Saudi Arabian Riyal)
1 34.84 35
 
QAR (Qatari Riyal)
1 35.76 35.93
 
THB (Thai Baht)
1 3.83 3.85
 
AED (UAE Dirham)
1 35.58 35.75
 
MYR (Malaysian Ringgit)
1 29.69 29.83
 
KRW (South Korean Won)
100 9.97 10.02
 
SEK (Swedish Kroner)
1 12.65 12.71
 
DKK (Danish Kroner)
1 19.33 19.41
 
HKD (Hong Kong Dollar)
1 16.65 16.72
 
KWD (Kuwaity Dinar)
1 426.75 428.71
 
BHD (Bahrain Dinar)
1 346.62 348.21

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप