सीजी ग्रुपका आकर्षक फ्रिजहरु बजारमा
सोमबार, २१ फागुन २०७४, १४ : ३५
काठमाडौं सीजी ग्रुपले नयाँ मोडलका आकर्षक एवम गुणस्तरयुक्त फ्रिजहरु बजारमा ल्याएको छ । कम्पनीका अनुसार नयाँ फ्रिजहरुमा पाँच वर्षको वारेन्टी समेत भएको कम्पनीले जनाएको छ ।
आकर्षक फुल बुट्टा र बेस स्ट्याडमा ड्रवर सहित भएको ती फ्रिजमा अब बत्ति गएको १२ घण्टा सम्म यसले खानालाई चिसो बनाई स्वच्छ र ताजा बनाई राख्न सक्ने कम्पनीको दाबी रहेको छ ।