सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकन डलर र युरोसहित विमानस्थलबाट १२ जना पक्राउ

शुक्रबार, ०१ वैशाख २०८०, १२ : १०
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । अमेरिकन डलर र युरोसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना विदेशी र ९ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । दुवई जान लागेका यात्रुलाई चेकजाँच गर्दा सरकारले तोकेको भन्दा धेरै डलर बोकेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी लालमणि आचार्यले रातोपाटीलाई बताए ।

यात्रुको साथबाट ९ सय १७ युरो र ४५ हजार अमेरिकन डलर प्रहरीले बरामद गरेको छ । आरोपीहरुलाई आवश्यक अनुसन्धान र कारवाहीका लागी प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप