सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
बिस्का जात्राको चौथो दिन : भेलुखेलस्थित प्राङ्गणमा जे देखियो (तस्बिरहरू)
फोटोफिचर

बिस्का जात्राको चौथो दिन : भेलुखेलस्थित प्राङ्गणमा जे देखियो (तस्बिरहरू)

शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । भक्तपुरमा लाग्ने बिस्का जात्राको आज चौथो दिन । शुक्रवार भक्तपुरको भेलुखेलस्थित प्रांगणमा राखिएको सल्लाको लिङ्गो र भैरवको रथलाई भक्तजनहरूले पूजा गरेका छन् । नयाँ वर्षमा सो जात्रा हेर्न काठमाडौँ उपत्यका र उपत्यका वरिपरिका जिल्लाका भक्तजनहरूको भीड लाग्ने गर्छ ।

विशेष गरी नेवारी समुदायले मनाउने यो भक्तपुरको प्रसिद्ध जात्रा हो । हिजो तेस्रो दिन उठाइएको लिङ्गोलाई आज बेलुका ढाल्ने गरिन्छ । हेरौँ तस्बिर । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया