सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरको बिस्का: यस्ता छन् जात्राभित्रका जात्रा

भक्तपुर ।  नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले आठ रात र नौ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्काः । जात्रा भक्तपुरका बासिन्दाले चैत २७ गतेदेखि...