आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आठौँ ऊर्जा सम्मेलन आजबाट सुरु हुँदै

मङ्गलबार, ०५ वैशाख २०८०, ०९ : १८
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । आजबाट आठौँ ऊर्जा सम्मेलन सुरु हुँदैछ । दुई दिने सम्मेलनमा ऊर्जासम्बन्धि विभिन्न विषयमा छलफल हुनेछ । 

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, लगानी बोर्ड नेपाल र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपालले ऊर्जा सम्मेलन गर्न लागेको हो । 

सम्मेलनमा ३० भन्दा बढी मुलुकका प्रतिनिधि रहने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप