आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको बजार भाउ प्रतितोला १ लाख १० हजार पुग्यो

मङ्गलबार, ०५ वैशाख २०८०, १० : ४०
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

यतै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज प्रतितोला १५ रुपैयाँले घट्दै एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप