आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, ०६ वैशाख २०८०, ०५ : ५३
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ६६ पैसा र बिक्री दर १४४ रूपैयाँ ३२ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ८६ पैसा र बिक्री दर १६३ रूपैयाँ ६१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 130.97 131.57
 
EUR (European Euro)
1 143.66 144.32
 
GBP (UK Pound Sterling)
1 162.86 163.61
 
CHF (Swiss Franc)
1 146.11 146.78
 
AUD (Australian Dollar)
1 88.26 88.67
 
CAD (Canadian Dollar)
1 97.89 98.34
 
SGD (Singapore Dollar)
1 98.31 98.76
 
JPY (Japanese Yen)
10 9.78 9.82
 
CNY (Chinese Yuan)
1 19.05 19.13
 
SAR (Saudi Arabian Riyal)
1 34.92 35.08
 
QAR (Qatari Riyal)
1 35.89 36.05
 
THB (Thai Baht)
1 3.82 3.84
 
AED (UAE Dirham)
1 35.67 35.83
 
MYR (Malaysian Ringgit)
1 29.54 29.67
 
KRW (South Korean Won)
100 9.94 9.99
 
SEK (Swedish Kroner)
1 12.71 12.77
 
DKK (Danish Kroner)
1 19.28 19.37
 
HKD (Hong Kong Dollar)
1 16.68 16.76
 
KWD (Kuwaity Dinar)
1 427.46 429.42
 
BHD (Bahrain Dinar)
1 347.41 349.01

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप