सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘कुनै दिन’मा सिम्रन र सागर बने प्रेम जोडी

बुधबार, ०६ वैशाख २०८०, १५ : ४५
बुधबार, ०६ वैशाख २०८०

काठमाडौंँ । ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का विजेता किरण गजमेरको स्वर रहेको गीत ‘कुनै दिन’ सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको शब्द, संगीत छ ।

गीतको भिडियोमा सिम्रन पन्त र सागर खनालको अभिनय छ । भिडियोमा विवाहको लागि इन्गेजमेन्ट गरेका नव जोडीको १५ दिनका विषयवस्तु देखाइएको छ । 

संगीतकार पोखरेलकै निर्देशन रहेको भिडियोमा माइकल चन्दको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र सिलन लम्सालको सम्पादन छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप