आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको अर्को बैठक वैशाख १२ गते बस्ने

बुधबार, ०६ वैशाख २०८०, १७ : ०९
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । प्रतिनिधिसभाको बैठक यही वैशाख १२ गते मंगलबार दिनको १ बजेसम्मका लागि स्थगित भएको छ । आज बसेको बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेश्रो संशोधन) विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

सो विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम ७२ घण्टाभित्र विधेयक शाखामा संशोधनको सूचना दर्ता गर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप