सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘द पोयट आइडल’ को उपाधि सिक्किमकी नीलमलाई

शनिबार, ०९ वैशाख २०८०, १० : ४९
शनिबार, ०९ वैशाख २०८०

काठमाडौँ । सिक्किमकी नीलम गुरुङले ‘द पोयट आइडल’ को उपाधि जितेकी छन् । शुक्रवार सम्पन्न ग्रान्ड फिनालेमा कवियत्री गुरुङ पहिलो सिजनको विजेता घोषित भएकी हुन् ।

विजेता गुरुङले उपाधि जितेसँगै १० लाख रुपैयाँ हात पारेकी छन् ।  ग्रान्ड फिनालेमा निलमसहित नाथान रायन, मिल्सन राई र पल्लविवबीच प्रतिस्पर्धा भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप