मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

आइतबार, १० वैशाख २०८०, ०९ : १८
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन् । आज एक दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुनेछ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा सङ्कटा क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ । सङ्कटा र थ्री स्टारबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । 

च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच खेल हुनेछ । हिमालयन र सातदोबाटोबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप