सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचन विथोल्न खोज्ने ७ जना पक्राउ

आइतबार, १० वैशाख २०८०, १७ : ००
आइतबार, १० वैशाख २०८०

बारा । बारको देवताल गाउँपालिका वडा न ७ पिपरपातीमा निर्वाचन विथोल्न खोज्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाहिरी जिल्लाबाट आएर बारा २ मा निर्वाचन बिथोल्न खोजेको र १ जनाले नमुना मतपत्र बुथमा खसाल्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले छानविन गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप