आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ रवि लामिछानेविरुद्ध परेको उजुरी

आइतबार, १० वैशाख २०८०, २३ : ३०
आइतबार, १० वैशाख २०८०

चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी परेको छ । लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार उजुरी परेको हो ।

उम्मेदवार लामिछानेले आचारसंहिताविपरीत कार्यहरु गरेको भन्दै सोही निर्वाचन क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले आफ्ना प्रतिनिधिमार्फत उजुरी दिएका हुन् । श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका हुन् । 
यस्तो छ उजुरी :

ujuri

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप