आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बारामा मतपेटिका संकलन सुरु

आइतबार, १० वैशाख २०८०, १९ : ०१
आइतबार, १० वैशाख २०८०

बारा । बारामा मतपेटिका संकलन सुरु भएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा अन्तर्गत उपनिर्वाचनको मतपेटिका संकलन गर्न सुरु गरिएको हो । 

बारा क्षेत्र नम्बर २ अन्तर्गतका ८२ वटा मतदान केन्द्रबाट मतपेटिका संकलन भइरहेको छ । मतपेटिका संकलन गरेर कलैयास्थित शिक्षक तालिम केन्द्रमा लगिँदै छ । 

बारामा आइतबारदेखि नै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत अधिकृत मुकेश उपाध्यायले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप