आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इलाम–२ मा उपनिर्वाचनको तयारी गर्न एमालेको निर्देशन

काठमाडौँ । नेकपा एमालेले निकट भविश्यमै हुने प्रतिनिधिसभा  ईलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ । एमालेको कोशी प्रदेश कमिटीले हालै जारी गरेको...