आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ बारा २ को पछिल्लो अपडेट

शनिबार, ०५ जेठ २०८१, २० : ५५
शनिबार, ०५ जेठ २०८१

बारा । बारा २ मा अब ९ वडाको मतगणना गर्न बाँकी रहेको छ । आइतबार भएको बारा २ मा उपनिर्वाचनको मंगलबार मतगणना जारी रहेको छ ।

जारी मतगणनामा जसपाका उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याउँदै गएका छन् ।

जसपाका उम्मेदवार यादवले २२ हजार ५५२ मत ल्याउँदा  कुशवाहाले १९ हजार ७९८ मत ल्याएका छन् ।

त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६५०१ र रास्वपाका रमेश खरेलले २६८१ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप