आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवनमा मतपेटिका संकलन गरिँदै

आइतबार, १० वैशाख २०८०, १९ : ०५
आइतबार, १० वैशाख २०८०

चितवन । चितवनमा मतपेटिका संकलन गरिँदै छ । आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन चितवन २ अन्तर्गत उपनिर्वाचनको मतपेटिका संकलन गर्न लागिएको हो ।    

मतपेटिका संकलन गरेर सर्वदलीय बैठक बोलाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबारदेखि नै मतगणना सुरु गरिने छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप