आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ बारा २ को पछिल्लो अपडेट

मङ्गलबार, १२ वैशाख २०८०, १५ : ००
मङ्गलबार, १२ वैशाख २०८०

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । 

मंगलबार जारी मतगणनाको पछिल्लो अध्यावधिक विवरणअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले १५९८० मत पाएका छन् । 

हालसम्म ३७२६३ मत गणना सम्पन्न हुँदा यादवले अग्रता कायमै राखेका हुन् । यस्तै दोस्रो स्थानमा रहेको जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ११ हजार १९८ मत पाउँदा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार १४१ मत र रास्वपाका रमेश खरेलले २ हजार ११९ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप