सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

फ्लाई दुबईमा प्राविधिक समस्या भएसँगै विमानस्थलमा तनाव (तस्बिरहरु)

सोमबार, ११ वैशाख २०८०, २३ : ०२
सोमबार, ११ वैशाख २०८०

काठमाडौँ । सोमबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा प्राविधिक समस्या आएसँगै विमानस्थलमा तनाव देखियो । जहाजको इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपछि विमानस्थल वरिपरि सर्वसाधारणको भीड लाग्यो । विमानस्थलका गेटमा सुरक्षाकर्मी समेत तनाव देखिन्थे ।

केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६  भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो । जहाज नफर्किकन सुरक्षित रहेको जनाउसहित दुबईतर्फनै लागेको छ । जहाजमा १६९ जना यात्रु रहेका छन् । जसमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।

airport (1)airport (2)airport (5)airport (6)airport (7)airport (8)

tia-yatru (10)tia-yatru (11)tia-yatru (12)tia-yatru (13)tia-yatru (14)tia-yatru (6)tia-yatru (7)tia-yatru (8)tia-yatru (9)tia-yatru (10)tia-yatru (11)tia-yatru (12)tia-yatru (13)tia-yatru (1)tia-yatru (2)tia-yatru (3)tia-yatru (4)tia-yatru (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप