मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विवादपछि स्थगित बारा-२ को मतगणना सुचारु

मङ्गलबार, १२ वैशाख २०८०, १२ : ०४
मङ्गलबार, १२ वैशाख २०८०

बारा । बारा–२ मा केहीबेर मतगणना स्थगित भएको छ । राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद सृजना भएपछि मतगणना स्थगित भएको हो ।

‘प्रतिनिधिहरुबीच सामान्य विवाद भएपछि केहीबेर मतगणना रोकिएको हो, अहिले सुचारु भैसकेको छ’ बारा निर्वाचन कार्यालयका प्रमुख  सरोज चौधरीले भने ।

अहिले मतगणना सुचारु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप