मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपालको छैटौँ विकेट गुम्यो, सोमपाल कामी आउट

बिहीबार, १४ वैशाख २०८०, १० : ४९
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध छैटौँ विकेट गुमाएको छ । 

खेलको २१ ओभरमा सोमपाल कामी आउट भएका हुन् ।  

कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप