आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा कर्मचारी भर्नाको लागि आवेदन आव्हान

शुक्रबार, १५ वैशाख २०८०, ०९ : १९
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले खुला तथा समावेशी पदपूर्तिको लागि आवेदन आव्हान गरेको छ । 

आज एक सूचना प्रकाशित गर्दै विभिन्न पलका लागि दर्खास्त आव्हान गरिएको हो । 

आगामी जेठ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरेर भने जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ । 

8

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप