सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रबार, १५ वैशाख २०८०, २० : ५२
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । लागूऔषध मुद्दाका फरार एकजना प्रतिवादी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धनकुटाको सहिदभूमी गाउँपालिका घर भई हाल सानेपा ललितपुर बस्दै आएका २७ वर्षीय खिल प्रसाद भन्ने खिरीलाल राई रहेका छन् । 

उनलाई प्रहरीले शुक्रबार पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा पठाइएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप