सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसीसी प्रिमियर कप : रोहित र कुशलको अर्धशतक

शनिबार, १६ वैशाख २०८०, १३ : २६
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा रोहित पौडेल र कुशल मल्लले अर्धशतक पुरा गरेका छन् । कीर्तिपुरमा जारी खेलमा दुवै खेलाडी समाचार तयार पार्दासम्म ५१–५१ रन बनाएर खेलिरहेका छन् । 

नेपालले हालसम्म ३ विकेटको क्षतिमा १८३ रन बनाएको छ । वर्षाले प्रभावित भएपछि ओभर छोट्याइएको छ ।

वर्षाका कारण खेल प्रभावित भएपछि खेल ४२–४२ ओभरको हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप