सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसीसी प्रिमियर कप : अर्धशतक बनाएर कुशल आउट

शनिबार, १६ वैशाख २०८०, १३ : २९
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा कुशल मल्ल ५७ रन बनाएर आउट भएका छन् । मल्ल सायेद मोनिबको बलमा क्याच आउट हुन पुगेका हुन् । उनले ४४ बलमा ४ चौका र ४ छक्का हिर्काए । 

कप्तान रोहित पौडेल ५१ रन बनाएरु खेलिरहेका छन् । वर्षाका कारण खेल प्रभावित भएपछि खेल ४२–४२ ओभरको हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप