सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

कुवेतको तेस्रो विकेट गुम्यो

शनिबार, १६ वैशाख २०८०, १४ : ५५
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालले लक्ष्य जोगाउन उत्कृष्ट सुरुवात गरेको छ । मात्र ११ रन बनाउँदा कुवेतले ३ विकेट गुमाइसकेको छ । 

करन केसीले ५ रन बनाएर मित भावसारलाई आउट गरेका हुन् । उनको खेलमा दोस्रो विकेट हो । यसअघि केसीले शून्य रन बनाएका अदनान इद्रिसलाई आफ्नो शिकार बनाएका थिए । त्यस्तै दोस्रो ओभरमा सोमपाल कामीले परविन्दर कुमारलाई आउट गरेका थिए । कुमार एक रन बनाएर एलबीडब्लु आउट भए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप