सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गोदावरीबाट लागुऔषधसहित चौधरी पक्राउ

शनिबार, १६ वैशाख २०८०, १९ : ११
शनिबार, १६ वैशाख २०८०

धनगढी । कैलालीको गोदावरीबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–५ बाट एक ग्राम ८६० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–११ का अर्जुन चौधरी पक्राउ परेका हुन् ।

धनगढीका २६ वर्षीय अर्जुन गोदावरीबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चालक चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप