सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आशिष बोहराको स्वरमा 'सधैं तिमीलाई' सार्वजनिक

आइतबार, १७ वैशाख २०८०, ०६ : ५६
आइतबार, १७ वैशाख २०८०

काठमाडौँ । गायक आशिष बोहराको स्वरमा रहेको नयाँ गीत ‘सधैं तिमीलाई सार्वजनिक गरिएको छ। गीतमा रवि मल्लको शब्द तथा संगीत छ। 

रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा गणेशमान घले र दिभ्यानी ओली फिचर्ड छन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन छ।

अनिल के मानन्धरको डिओपी रहेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियोको एसोसियट निर्देशक सर्जुन राई हुन्। भिडियो उत्कृस्ट बनेको छ । भिडियो आशिष बोहराको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप