सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्मचारीले अध्ययन बिदा लिँदा यी १७ वटा कागजात तयार पार्नुपर्ने

आइतबार, १७ वैशाख २०८०, १९ : ४९
आइतबार, १७ वैशाख २०८०

काठमाडौँ । सरकारले स्वास्थ्य सेवामा कार्यरत कर्मचारीले अध्ययन र असाधारण बिदाका लागि अनिवार्य पेस गर्नुपर्ने कागजातको सूची तयार पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले बिदा स्वीकृत गर्नु पूर्व आवश्यक पर्ने कागजातको सूची तयार पारेको हो । 

बिदा लिने कर्मचारीले बिदा स्वीकृत गर्नअघि तोकिएका आवश्यक सम्पूर्ण कागजातसहित निवेदन पेस गरी अध्ययन बिदा स्वीकृत गराएर मात्र बिदामा बस्नुपर्ने मन्त्रालयले । प्रावधान विपरीत अध्ययन सुरु भइसके पश्चात् बिदाको निवेदन प्राप्त भएमा बिदा स्वीकृतिसम्बन्धी कारबाही नहुने उल्लेख गरिएको छ । 

bibhag

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप