सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

सोमपालले दिलाए नेपाललाई पहिलो सफलता, युएईका कप्तान वासीम आउट

सोमबार, १८ वैशाख २०८०, ०९ : २३
सोमबार, १८ वैशाख २०८०

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले सफलता पाएको छ । नेपालले ३.१ ओभरमा युएईको पहिलो विकेट लिएको हो । युएईका कप्तान मोहमद वासीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच गराएका छन्।

वासीम ८ बलमा ११ रन जोडेर पेबलियन फर्किएका छन् ।  १७ रन जोड्दा युएईले पहिलो विकेट गुमाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप