आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नमस्ते पे को नयाँ सीईओमा पोखरेलको नियुक्त

सोमबार, १८ वैशाख २०८०, १० : ५२
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । नमस्ते पेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले आइतबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । वैशाख  १५ गते नेपाल डिजिटल पेमेंट्स कम्पनी लिमिटेडको सञ्चालक समितिद्वारा औपचारिक रूपमा पोखरेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गरेको थियो ।

कार्यभार सम्हाल्दै पोखरेलले भने, ‘बैंक भएका र डिजिटल शिक्षा पाएका मानिसहरूलाई मात्र नभई बैकविहीनहरूलाई पनि आधुनिक सेवाहरू उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने सेवामा रहेकाले व्यावसायिक कार्यसम्पादनमा सफलता प्रदान गर्न टोलीसँग काम गर्न म धेरै केन्द्रित हुनेछु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप