आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नमस्ते पे को नयाँ सीईओमा पोखरेलको नियुक्त

काठमाडौँ । नमस्ते पेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले आइतबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । वैशाख  १५ गते नेपाल डिजिटल पेमेंट्स कम्पनी लिमिटेडको सञ्चालक समितिद्वारा औपचारिक रूपमा पोखरेललाई कम्पनीको...