सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

यूएईको छैटौँ विकेट गुम्यो

सोमबार, १८ वैशाख २०८०, ११ : २०
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले छैटौँ विकेट लिएको छ । गुल्सन झाले १० रन बनाएका यूएईका बासिल हमिदलाई बोल्ड गरेका हुन् । 

यसअघि नेपालका लागि करन केसीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका थिए ।  आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप