सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

नेपाललाई सातौँ सफलता

सोमबार, १८ वैशाख २०८०, ११ : ३५
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले सातौँ विकेट लिएको छ । सन्दीप लामिछानेले ५ रन बनाएका यूएईका आयान अफजल खानलाई आफ्नो शिकार बनाएका हुन् । खेलमा उनको यो दोस्रो विकेट हो । यूएईले ७ विकेटको क्षतिमा १ सय ३ रन बनाएको छ ।

यसअघि नेपालका लागि करन केसीले दुई तथा गुल्सन झा सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका थिए ।  आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप