मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

यूएईको नवौं विकेट खस्यो

सोमबार, १८ वैशाख २०८०, ११ : ५०
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । एसीसी मेन्स प्रिमियर क्रिकेटको फाइनलमा यूएईको नवौं विकेट खसेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा जारी खेलमा यूएईको नवौं विकेट पतन भएको हो । 
नवौँ विकेटका रुपमा आसिफ खान (४६ रन) आउट भए । आठौं र नवौं विकेट नेपाली बलर ललित राजवंशीले लिएका हुन् । 

आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप