आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रास्वपा संसदीय दलको बैठक दिउँसो ३ बजे बस्ने

सोमबार, १८ वैशाख २०८०, १४ : ४०
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । 

पार्टी केन्द्रीय कार्यालय बसुन्धारमा संसदीय दलको बैठक बस्न लागेको एक सांसदले बताए । 

दलको बैठकबाट दलको नेतामा सभापति रवि लामिछाने चयन हुने बताएको छ । दलको नेताबाट डिपी अर्यालले राजीनामा दिएकाले लामिछाने चयन हुने भएका छन् । 

आजै बसेको केन्द्रीय समिति बैठकले सरकारका विषयमा शुक्रबार निर्णय गर्ने निर्णय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप