सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उमेश र अनुको ‘साइकल सरर’ बिना र राहुलको रोमान्स

सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत ‘साइकल सरर’ सार्वजनिक भएको छ । गायक मुस्कानकै शब्द, संगीत रहेको प्रेमिल गीतमा विशाल निरौलाको एरेन्ज छ । 

गीतको हरेक शब्दले प्रेमी–प्रेमीकाबिच हुने प्रेमको भाव झल्काउछ । 

गीतको भिडियोमा मोडल बिना राउत र राहुल केसीको अभिनय छ । बिना र राहुल प्रेमी–प्रेमिकाको रुपमा प्रस्तुत भएका छन् । भिडियोको कोरियोग्राफी एवं निर्देशन प्रमोद कुमार भण्डारीले गरेका हुन् ।  

मारुनी डिजिटलले निर्माण गरेको भिडियोमा देव दोर्जे लामा छायांकन र नवीन निरौलाको सम्पादन छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया