सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उमेश र अनुको ‘साइकल सरर’ बिना र राहुलको रोमान्स

काठमाडौँ । गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत ‘साइकल सरर’ सार्वजनिक भएको छ । गायक मुस्कानकै शब्द, संगीत रहेको प्रेमिल गीतमा विशाल निरौलाको एरेन्ज छ...