सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मनाङ मर्स्याङ्दीको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त

बिहीबार, २१ वैशाख २०८०, १९ : ०३
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लबको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त भएका छन् । क्लबले गुरुङलाई बिहीबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । 

गुरुङलाई चालूसहित दुई सिजनका लागि क्लबमा अनुबन्ध गरिएको जनाइएको छ । 

क्लबका अध्यक्ष विजय घले र मुख्य प्रशिक्षक गुरुङबीच औपचारिक बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

गुरुङ मुख्य प्रशिक्षक नियुक्त भएसँगै घरेलु र अन्तर्राष्ट्रिय फुटबलमा राम्रो नतिजा निकाल्ने क्लबले विश्वास गरेको छ । 

mana

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप