बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बस्दै
शनिबार, २३ वैशाख २०८०, १६ : ३६
काठमाडौँ । सत्ता साझेदार दलका प्रमुख नेताहरुबीच बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्न लागेको हो ।
सत्ता साझेदार दलहरुले समसामयिक राजनीतिक विषयमा छलफल गर्न लागेका हुन ।
बैठकका लागि दलका नेताहरु बालुवाटार पुगिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।