आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

नवनियुक्त मन्त्री आचार्यद्वारा पदभार ग्रहण, तस्बिरहरू

आइतबार, २४ वैशाख २०८०, १३ : ४६
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले पदभार ग्रहण गरेका छन् । आइतबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री आचार्यलाई शपथ खुवाएका थिए । 

शपथ लगत्तै उनी सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । यसअघि सो मन्त्रालयको जिम्मेवारी महिन्द्रराय यादवले पाएका थिए । यादवको मन्त्रालय हेरफेर भएर खानेपानी मन्त्रालयमा पुगेका छन् ।

surendra raj acharya (7)

surendra raj acharya (1)

surendra raj acharya (4)

surendra raj acharya (11)

surendra raj acharya (5)

surendra raj acharya (2)surendra raj acharya (3)surendra raj acharya (6)surendra raj acharya (9)surendra raj acharya (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप